फेवातालमा कार खस्दा २ जनाको मृत्यु, २ जना घाइते

Sep 4, 2026 - 13:07
 0  2
फेवातालमा कार खस्दा २ जनाको मृत्यु, २ जना घाइते

१९ भदाै,पोखरा । पोखराको फेवातालमा कार खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

 कार अनियन्त्रित भई फेवातालमा खसेपछि घटनास्थलमा पुगेको प्रहरी तथा उद्धार टोलीले कारमा सवार व्यक्तिहरूको उद्धार गरेको थियो।

दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुई जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको अवस्था र दुर्घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0