राजनीति

भारतीय नेतृत्वसँग विविध विषयमा छलफल गरी रास्वपा सभापति रवि लामिछाने स्वदेश फिर्ता

२२ जेठ,काठमाण्डाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ १८ गतेदेखि सुरु भएको आफ्नो भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। स्वदेश फर्किएलगत्तै उनले आफ्नो…