प्रधानमन्त्री बालेन मुस्ताङबाट काठमाडौं प्रस्थान

Aug 23, 2026 - 16:50
 0  11
प्रधानमन्त्री बालेन मुस्ताङबाट काठमाडौं प्रस्थान

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किएका छन्। परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका प्रधानमन्त्री शाहले सोही दिन अपराह्न प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पूजा गरेका थिए। भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह आइतबार जोमसोम–बेनी सडकमार्ग हुँदै काठमाडौं फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 1
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 1
आक्रोशित आक्रोशित 3
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0
छानबिन न्युज सत्य, तथ्य समाचारको सारथी