१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
१६ कातिक,मकवानपुर । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरका २६ वर्षीय युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरकै रामशरण भोम्जन रहेका छन्। उनलाई साेमबार बिहान करिब १ः४० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0