मन्त्रिपरिषद्को बैठक आज बस्दै, सिंहदरबारमा केहीबेरमा सुरु हुने

Nov 4, 2026 - 13:16
 0  13
मन्त्रिपरिषद्को बैठक आज बस्दै, सिंहदरबारमा केहीबेरमा सुरु हुने

१८ कातिक,काठमाण्डाैं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक सुरु हुने तयारी छ। ​

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकमा देशका समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, मन्त्रालयहरूबाट पेस गरिएका विभिन्न प्रस्तावहरू तथा दैनिक कार्यसम्पादनसँग सम्बन्धित निर्णयहरूमाथि छलफल हुने ​जनाईएकाृ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0