पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ
११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्।
जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो।
उनीविरुद्ध कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0