नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली

Nov 4, 2026 - 18:43
 0  8
नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली

१८ कातिक,काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो नातिलाई सपिङ गराउन भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट पुगेका छन्।

पार्टी कार्यालयबाट फर्किने क्रममा ओली नातिसहित भाटभटेनी पुगेका हुन्।

 उनी आकस्मिक रूपमा सुपरमार्केट पुगेपछि त्यहाँका कर्मचारीहरूले स्वागत गरेका थिए। भाटभटेनीमा किनमेलका लागि पुगेका ओलीसँग त्यहाँ उपस्थित सर्वसाधारणले तस्बिरसमेत खिचाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0