मन्त्रिपरिषद्को बैठक आज बस्दै, सिंहदरबारमा केहीबेरमा सुरु हुने
१८ कातिक,काठमाण्डाैं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक सुरु हुने तयारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकमा देशका समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, मन्त्रालयहरूबाट पेस गरिएका विभिन्न प्रस्तावहरू तथा दैनिक कार्यसम्पादनसँग सम्बन्धित निर्णयहरूमाथि छलफल हुने जनाईएकाृ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0