मन्त्रिपरिषद्को बैठक आज मध्यान्ह साढे १२ बजे बस्दै

Oct 16, 2026 - 10:46
 0  5
मन्त्रिपरिषद्को बैठक आज मध्यान्ह साढे १२ बजे बस्दै

३० असोज,काठमाण्डाैं । मन्त्रिपरिषद्को बैठक आज मध्यान्ह साढे १२ बजे बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0