सुन मूल्य तोलामा ३२ सयले बढ्यो

Aug 24, 2026 - 11:44
 0  3
सुन मूल्य तोलामा ३२ सयले बढ्यो

नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३२ सयले बढेर तोलाको ३ लाख २२ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको ३ लाख १९ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९६५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४९७५ मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0
छानबिन न्युज सत्य, तथ्य समाचारको सारथी