रविले आकस्मिक रूपमा बोलाए रास्वपा सचिवालय बैठक, बिहान ११ बजे बस्दै

Oct 31, 2026 - 08:11
 0  9
रविले आकस्मिक रूपमा बोलाए रास्वपा सचिवालय बैठक, बिहान ११ बजे बस्दै

१४ कातिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज पार्टीको सचिवालय बैठक बोलाएका छन्।

सभापति लामिछानेले शनिबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरेका हुन्। बैठकमा सहभागी हुन पार्टीका नेताहरूलाई शुक्रबार राति नै सन्देश पठाइएको छ।

 बैठकमा पार्टीका समसामयिक विषय, पछिल्लो राजनीतिक घटनाक्रम तथा संगठनात्मक विषयमा छलफल हुन सक्ने बताइएको छ। यद्यपि बैठकको औपचारिक कार्यसूचीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।फाईल फाेटाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0