चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

Aug 28, 2026 - 14:18
 0  0
चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

१२ भदाै,काठमाडौं । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ सहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ।

 चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे भूकम्प गएको हो। सीईएनसीका अनुसार भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्प जमिनको सतहबाट करिब १३ किलोमिटर गहिराइमा गएको जनाइएको छ।

 भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने तत्काल सार्वजनिक भएको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0