Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पत्रकारमाथि भएको आक्रमणको प्रेस चौतारीद्वारा निन्दा, निष्पक्ष छानबिनको माग

admin
admin
August 12, 2025
पत्रकारमाथि भएको आक्रमणको प्रेस चौतारीद्वारा निन्दा, निष्पक्ष छानबिनको माग
450
SHARES
ShareTweetSubscribe

२७ साउन,बारा । नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका पदाधिकारी र सदस्यमाथि कानून व्यवसायीहरूको समूहले गरेको आक्रमणको प्रेस चौतारी नेपाल, मधेश प्रदेश समितिका महासचिव दिवाकर भण्डारीले आज एक बिज्ञ्पति प्रकाशित गरि कडा शब्दमा निन्दा गरेको छ।

साउन २७ गते जनकपुरधाममा नेपाल बार एसोसिएसन, धनुषाको नेतृत्वमा कानून व्यवसायीहरूको समूहले महासंघका पदाधिकारी र पत्रकारहरूमाथि आक्रमण गरेको थियो। यो घटना गुठी संस्थानबाट महासंघले २० वर्षका लागि लिजमा लिएको चार कठ्ठा जग्गालाई तारबार लगाउने क्रममा भएको थियो।

यस आक्रमणमा परी घाइते हुनुभएका महासंघका अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति) लगायत पत्रकार दिवाकर राय, अनिलकुमार निराला र विनिता यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रेस चौतारीले उहाँहरूको उपचारका लागि आवश्यक सहयोग गर्न नेपाल सरकार, मधेश प्रदेश सरकार र स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ।

प्रेस विज्ञप्तिमा गुठी संस्थानबाट सबै कानूनी प्रक्रिया पूरा गरेर लिज सम्झौता भएको जग्गा कब्जा गर्ने उद्देश्यले गरिएको यो आक्रमणलाई ‘कानुनविपरीतको कार्य’ भनिएको छ। प्रेस चौतारीले उक्त घटनाको निष्पक्ष छानबिन गरी आक्रमणमा संलग्न कानून व्यवसायीहरूलाई कानूनी दायरामा ल्याउन पनि माग गरेको छ।

साथै, आठवटै जिल्लाका पत्रकारहरूका लागि प्रादेशिक कार्यालय बनाउने तयारी भइरहेको सो जग्गामा कुनै पनि प्रकारको अवरोध नगर्न पनि प्रेस चौतारीले सबै सरोकारवाला निकायसँग हार्दिक अपिल गरेको छ।

Post Views: 1
Previous Post

धनुषामा पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति द्वारा कडा निन्दा

Next Post

नेपाल पत्रकार महासंघका पत्रकारमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्ष

admin

admin

Next Post
नेपाल पत्रकार महासंघका पत्रकारमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्ष

नेपाल पत्रकार महासंघका पत्रकारमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्ष

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.