Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

प्रहरीद्वारा लागूऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ

admin
admin
August 19, 2025
प्रहरीद्वारा लागूऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ

Oplus_16908288

350
SHARES
ShareTweetSubscribe

३ भदाै,बारा । बाराको फेटा गाउँपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

​जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले फेटा गाउँपालिका-१, त्रिवेणीटोलकी ४० वर्षीया पार्वती महतोलाई पक्राउ गरेको हो।

​आज दिउँसो करिब २:५० बजे महतोको घरमा खानतलासी गर्दा प्रहरीले लुकाइराखेको अवस्थामा १० ग्राम १६० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो। प्रहरीले ब्राउन सुगरसहित महतोलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

Post Views: 1
Previous Post

उपसभामुखलाई हटाउने हस्ताक्षर अभियानमा कांग्रेस विभाजित, शेखर पक्षका एक सांसदले मात्रै गरे हस्ताक्षर

Next Post

कलैयाको सौन्दर्यकरण: भरत चौकको पुरानो शौचालय भत्काइयो

admin

admin

Next Post
कलैयाको सौन्दर्यकरण: भरत चौकको पुरानो शौचालय भत्काइयो

कलैयाको सौन्दर्यकरण: भरत चौकको पुरानो शौचालय भत्काइयो

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.