Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

धनुषामा पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति द्वारा कडा निन्दा

admin
admin
August 12, 2025
पत्रकारमाथि शुवर्ण गाउँपालिका अध्यक्षको लाञ्छनाप्रति पत्रकार महासंघ केन्द्रीय समितकाे आपत्ति

Oplus_16777216

600
SHARES
ShareTweetSubscribe

२७ साउन,बारा । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले धनुषास्थित नेपाल पत्रकार महासंघ, मधेस प्रदेश समितिको कार्यालय भवन निर्माणस्थलको जग्गा विवादलाई लिएर पत्रकारहरूमाथि भएको बर्बर आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्नलाई तत्काल कानुनको दायरामा ल्याउन र घाइते पत्रकारहरूको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

महासंघका अनुसार, धनुषाको जनकपुरधाम उपमहानगरपालिका, श्रीराम मन्दिर गुठीको जग्गा महासंघले २० वर्षका लागि लिजमा लिएको थियो। तर, सोही जग्गामा नेपाल बार एशोसिएसन, धनुषाले आफ्नो हक लाग्ने भन्दै कब्जा गर्ने प्रयास गरेको महासंघले जनाएको छ।

महासंघले यसरी जग्गा कब्जा गर्ने प्रयास गर्नु शोभनीय नभएको बताएको छ।
गत साउन २७ गते महासंघको प्रदेश समितिले जग्गा संरक्षणका लागि तारले घेराबार गरिरहेको बेला बारका जिल्ला अध्यक्ष विमल मिश्रको नेतृत्वमा आएको एक समूहले महासंघका पदाधिकारी र पत्रकारहरूमाथि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ।

यस आक्रमणमा महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर साह र विनिता यादव लगायत घाइते भएका छन्। आक्रमणबाट महासचिव क्रान्तिको खुट्टा भाँचिएको छ भने पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको छ। महासंघले घाइते पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

“अदालत हाम्रो गोजीमा छ, हामी जे भन्छौँ त्यही हुन्छ” भन्दै पत्रकारमाथि भएको यो आक्रमण प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस प्रकारको घटना भविष्यमा दोहोरिन नदिन सरकारले विशेष प्रबन्ध मिलाउनुपर्ने माग गरिएको छ।

Post Views: 6
Previous Post

धनुषामा पत्रकार महासंघको भवन निर्माणमा वकिल समूहद्वारा अवरोध, आधा दर्जन पत्रकार घाइते

Next Post

पत्रकारमाथि भएको आक्रमणको प्रेस चौतारीद्वारा निन्दा, निष्पक्ष छानबिनको माग

admin

admin

Next Post
पत्रकारमाथि भएको आक्रमणको प्रेस चौतारीद्वारा निन्दा, निष्पक्ष छानबिनको माग

पत्रकारमाथि भएको आक्रमणको प्रेस चौतारीद्वारा निन्दा, निष्पक्ष छानबिनको माग

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251217 100121

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

December 17, 2025
Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.