Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

लद्दाखमा स्वायत्तताको आन्दोलन चर्कियो: बीजेपी कार्यालयमा आगजनी चार जनाकाे मृत्यु

admin
admin
September 24, 2025
लद्दाखमा स्वायत्तताको आन्दोलन चर्कियो: बीजेपी कार्यालयमा आगजनी चार जनाकाे मृत्यु

Oplus_16908288

500
SHARES
ShareTweetSubscribe

८ असाेज,काठमाण्डाै ।  भारतकाे लद्दाखमा छुट्टै राज्यको माग गर्दै भएको प्रदर्शनले हिंसात्मक रूप लिएको छ।

लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन र भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग राख्दै सडकमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्।

आक्रोशित प्रदर्शनकारीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी गर्नुका साथै गाडी तोडफोड गरेका छन्। हिंसा नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठीचार्जको प्रयोग गरेको छ।

सन् २०१९ मा जम्मू कश्मीरबाट छुट्टिएर केन्द्रशासित प्रदेश बनेपछि लद्दाखका बासिन्दाले राजनीतिक अधिकार खोसिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूको माग छैटौँ अनुसूचीमा समावेश भएपछि भूमि, रोजगारी र संस्कृतिमा विशेष अधिकार प्राप्त हुनेछ, जसले बाह्य जनसंख्याको प्रवेश र त्यसबाट आउन सक्ने खतरालाई रोक्नेछ।

यद्यपि, पटकपटकको आन्दोलनपछि पनि केन्द्र सरकारले उनीहरूको मागमा कुनै सम्बोधन गरेको छैन। घटनापछि जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले केन्द्र सरकारलाई जनताको असन्तोषको कारणबारे इमानदारीपूर्वक मूल्याङ्कन गर्न आग्रह गरेकी छन्।

Previous Post

सुन तस्करी मुद्दामा भारतीय नागरिकलाई धरौटीमा छाड्ने आदेशले बाराका न्यायाधीश ढकाल विवादमा

Next Post

अनलाइन सञ्चारमाध्यमको दर्ता अब सूचना तथा प्रशारण विभागबाटै हुने

admin

admin

Next Post
अनलाइन सञ्चारमाध्यमको दर्ता अब सूचना तथा प्रशारण विभागबाटै हुने

अनलाइन सञ्चारमाध्यमको दर्ता अब सूचना तथा प्रशारण विभागबाटै हुने

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.