Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

मोबाइल चोरीको आरोपमा कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु

admin
admin
November 22, 2025
मोबाइल चोरीको आरोपमा कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु

Oplus_16908288

400
SHARES
ShareTweetSubscribe

६ मंसिर,सप्तरी । राजगढ गाउँपालिका–६ फकिरा घर भई राजविराज नगरपालिका–१६ बोरिया बस्दै आएका १९ वर्षीय मुकेश यादवको मोबाइल चोरीको आरोपमा भएको कुटपिटका कारण उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार दुई दिनअगाडि बोरियास्थित छिमेकी सरोकुमारी साहको मोबाइल हराएको थियो।

उक्त मोबाइल मुकेशले नै चोरी गरेको भन्दै साहले कुटपिट गरेपछि घाइते भएका यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ।

Previous Post

पुर्व मन्त्री किसान श्रेष्ठको घरमा लुटपाटको शैलीमा प्रवेश गरी धम्की, सरकारसँग शान्ति सुरक्षाको माग

Next Post

अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

admin

admin

Next Post
अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारसँगको वार्ता सकारात्मक, राष्ट्र, राष्ट्रियता र धर्म बचाउ महाअभियानले फिर्ता लियो आम हड्ताल

सरकारसँगको वार्ता सकारात्मक, राष्ट्र, राष्ट्रियता र धर्म बचाउ महाअभियानले फिर्ता लियो आम हड्ताल

November 22, 2025
अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

November 22, 2025
मोबाइल चोरीको आरोपमा कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु

मोबाइल चोरीको आरोपमा कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु

November 22, 2025
पुर्व मन्त्री किसान श्रेष्ठको घरमा लुटपाटको शैलीमा प्रवेश गरी धम्की, सरकारसँग शान्ति सुरक्षाको माग

पुर्व मन्त्री किसान श्रेष्ठको घरमा लुटपाटको शैलीमा प्रवेश गरी धम्की, सरकारसँग शान्ति सुरक्षाको माग

November 22, 2025
बारा प्रहरीद्वारा लामो समयदेखि फरार तीन प्रतिवादी पक्राउ

सागर विश्वकर्मा पक्राउ

November 22, 2025
सिमरा घटना: जेनजी र प्रशासनबीच सहमति, तीन दिनभित्र माग सम्बोधन हुने

सिमरा घटना: जेनजी र प्रशासनबीच सहमति, तीन दिनभित्र माग सम्बोधन हुने

November 21, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.