Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

admin
admin
November 22, 2025
अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

Oplus_16908288

450
SHARES
ShareTweetSubscribe

​६ मंसिर, काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका प्रतिनिधिबीच वार्ता भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी वार्ता अभियानले सरकार समक्ष राखेका माग र भोलिबाट गर्ने भनिएको अनिश्चितकालीन बन्द हड्तालमा केन्द्रित रहेको सहभागीहरूले बताएका छन् ।

वार्तामा प्रसाईंको तर्फबाट उनका छोरा डा. निराजन प्रसाई र अभियानका प्रवक्ता प्रेमदीप लिम्बु लगायत सहभागी छन् भने अधिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपाने सहजकर्ताको रुपमा बालुवाटार पुगेका छन्।

यसअघि कार्तिक २६ गते अभियानले गृहमन्त्री अर्यालसँगको वार्तामा २७ बुँदे माग प्रस्तुत गरेको थियो । संविधानको खारेजी लगायतका माग राखेको प्रसाईं पक्ष आज प्रधानमन्त्रीसँग वार्तामा बसेको हो, यद्यपि प्रसाईं भने जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा छन् ।

Previous Post

मोबाइल चोरीको आरोपमा कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु

Next Post

सरकारसँगको वार्ता सकारात्मक, राष्ट्र, राष्ट्रियता र धर्म बचाउ महाअभियानले फिर्ता लियो आम हड्ताल

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारसँगको वार्ता सकारात्मक, राष्ट्र, राष्ट्रियता र धर्म बचाउ महाअभियानले फिर्ता लियो आम हड्ताल

सरकारसँगको वार्ता सकारात्मक, राष्ट्र, राष्ट्रियता र धर्म बचाउ महाअभियानले फिर्ता लियो आम हड्ताल

November 22, 2025
अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

November 22, 2025
मोबाइल चोरीको आरोपमा कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु

मोबाइल चोरीको आरोपमा कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु

November 22, 2025
पुर्व मन्त्री किसान श्रेष्ठको घरमा लुटपाटको शैलीमा प्रवेश गरी धम्की, सरकारसँग शान्ति सुरक्षाको माग

पुर्व मन्त्री किसान श्रेष्ठको घरमा लुटपाटको शैलीमा प्रवेश गरी धम्की, सरकारसँग शान्ति सुरक्षाको माग

November 22, 2025
बारा प्रहरीद्वारा लामो समयदेखि फरार तीन प्रतिवादी पक्राउ

सागर विश्वकर्मा पक्राउ

November 22, 2025
सिमरा घटना: जेनजी र प्रशासनबीच सहमति, तीन दिनभित्र माग सम्बोधन हुने

सिमरा घटना: जेनजी र प्रशासनबीच सहमति, तीन दिनभित्र माग सम्बोधन हुने

November 21, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.