Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको तिहारभित्रै लाइन काटिने

admin
admin
October 20, 2025
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको तिहारभित्रै लाइन काटिने

Oplus_16908288

500
SHARES
ShareTweetSubscribe

३ कार्तिक,काठमाण्डाै् ।   नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेबापतको बक्यौता रकम तिर्न अटेर गरिरहेका २५ वटा उद्योगहरूमा जुनसुकै बेला पनि लाइन काट्न सकिने जनाएका छन्।

प्राधिकरणले बक्यौता तिर्न चाहने उद्योगीहरूलाई २८ महिनाको किस्ताबन्दी सुविधा दिएको छ, तर तिहारभित्रै लाइन काट्ने तयारी भइरहेको सिलवालले बताए।

उनका अनुसार हालसम्म १३ वटा उद्योगले मात्रै किस्ता रकम बुझाएका छन्; जसमध्ये हामा आइरन एण्ड स्टीलले पहिलो किस्ताबापत रु. २० लाख ९० हजार, लक्ष्मी स्टीलले रु. ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले रु. ४० लाख, हुलास स्टीलले रु. ५० लाख ४३ हजार र अशोक स्टीलले रु. ६३ लाख बुझाएका छन्।

त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको रु. १७ लाख ७० हजार, सम्राट सिमेन्टले तीन किस्ता बापतको रु. ४० लाख ४७ हजार, नवनेपाल पलाष्टिक उद्योगले रु. १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले रु. ३ लाख ५५ हजार किस्ता तिरेका छन्। आइतबार थप चार वटा उद्योगले किस्ता तिरे पनि उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

Previous Post

कबिर बाबा मन्दिरका महन्थको गोली हानी हत्या, अनुसन्धान जारी

Next Post

मधेस प्रदेशमा कानूनको डर हराउँदै: पूर्व जनप्रतिनिधिकै संलग्नतामा सामूहिक आक्रमण

admin

admin

Next Post
पैसा उठाउँदा उठाउँदै प्रहरीहरु पक्राउ

मधेस प्रदेशमा कानूनको डर हराउँदै: पूर्व जनप्रतिनिधिकै संलग्नतामा सामूहिक आक्रमण

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.