Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

साना किसान मनहर्वा सहकारीको २३औं साधारणसभा: सदस्यलाई १४% शेयर बोनस, ग्रामिण अर्थतन्त्रमा ‘मुटु’को भूमिकामा जोड

admin
admin
October 10, 2025
साना किसान मनहर्वा सहकारीको २३औं साधारणसभा: सदस्यलाई १४% शेयर बोनस, ग्रामिण अर्थतन्त्रमा ‘मुटु’को भूमिकामा जोड
750
SHARES
ShareTweetSubscribe

२४ असाेज,बारा । सहकारी संस्था लिमिटेड मनहर्वाको २३औं वार्षिक साधारणसभा शुक्रबार कलैया उपमहानगरपालिका-२ स्थित अमर माध्यमिक विद्यालय परिसरमा सम्पन्न भएको छ।

साना किसान कृषि सहकारी संघ लि. बाराका अध्यक्ष मिश्रिलाल सहनीले उद्घाटन गर्नुभएको सभामा उहाँले सहकारी संस्थाहरूले ग्रामीण अर्थतन्त्रमा ‘मुटु’को भूमिका खेलेको भन्दै सचेत भएर कारोबार गर्न र कर्जा नतिर्नेहरूबाट जोगिन आग्रह गर्नुभयो।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. हेटौंडाका प्रमुख भोलानाथ रेग्मीले साना किसान अभियानले सहुलियत कर्जा, महिला सशक्तीकरण र आयआर्जनमा टेवा पुर्याउँदै सफल काम गरिरहेको बताउनुभयो।

संस्थाका अध्यक्ष नयनकला खड्काले जानकारी गराउनुभएअनुसार, ३ हजार ८ महिला सदस्य रहेको संस्थाको सभाले सदस्यहरूलाई १४ प्रतिशतका दरले शेयर बोनस वितरण गर्ने, योगदानका आधारमा संरक्षित पूँजी फिर्ता गर्ने, अडिटर नियुक्त गर्ने र हरैयामा रहेको सहकारी एकीकरण लगायत १५ भन्दा बढी महत्वपूर्ण निर्णय गरेको छ।

यस अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, असल ऋणी, दुग्ध उत्पादक, कृषि सामग्री खरिदकर्ता, पूर्व सञ्चालक लगायत २५ जनालाई सम्मान गरेको र संस्थाले दुग्ध संकलन, पशुसुरक्षण, महिला लक्षित तालिमसहित कृषि सामग्री बिक्री कक्ष समेत सञ्चालन गर्दै आएको जानकारी दिइयो।

Previous Post

चाडपर्वमा तस्करी: बारा प्रहरीको क्षेत्राधिकारभित्र किन भएन कारबाही? हेटौँडामा ठूलो मात्राको अवैध सामान पक्राउ"

Next Post

कैलालीमा विभत्स हत्या: आपसी विवादमा युवकको घाँटी रेटियो, टाउको बोकेर प्रहरीमा आत्मसमर्पण

admin

admin

Next Post
कैलालीमा विभत्स हत्या: आपसी विवादमा युवकको घाँटी रेटियो, टाउको बोकेर प्रहरीमा आत्मसमर्पण

कैलालीमा विभत्स हत्या: आपसी विवादमा युवकको घाँटी रेटियो, टाउको बोकेर प्रहरीमा आत्मसमर्पण

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.