Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

दसैंमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्न यातायात व्यवसायी महासंघको आग्रह

admin
admin
September 12, 2025
दसैंमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्न यातायात व्यवसायी महासंघको आग्रह

Oplus_16908288

500
SHARES
ShareTweetSubscribe

२७ भदाै,काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरका आफ्ना सदस्य संघ, समिति, कम्पनी, प्रा.लि.का पदाधिकारीलाई नजिकिँदै गरेको हिन्दुहरूको महान चाड दसैं, तिहार लगायतका पर्वमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्न आग्रह गरेको छ।

​महासंघका महासचिव डेक नाथ गौतमले एक विज्ञप्ति जारी गर्दै विषम परिस्थिति क्रमशः सुधार हुँदै गएकाले आम उपभोक्ताको हितलाई ध्यानमा राखेर सेवा सुचारु गर्न अनुरोध गरेका हुन्।

​विज्ञप्तिमा भनिएको छ, ‘नजिकिँदै गरेका महान चाडपर्वमा यातायात सेवा प्रदान गर्नु हाम्रो कर्तव्य हो। त्यसैले, आ-आफ्नो क्षेत्रमा रहेका स्थानीय प्रशासन र सुरक्षा समितिसँग समन्वय गरी यातायात सेवा सुचारु गरेर आम उपभोक्तालाई सेवा प्रदान गर्न अनुरोध गरिन्छ।’

​यस आग्रहले लामो समयदेखि अवरुद्ध रहेको यातायात सेवा सुचारु भई चाडपर्वका बेला घर जाने यात्रुहरूलाई सहज हुने विश्वास गरिएको छ। महासंघले सुरक्षा समितिसँगको सहकार्यमा सुरक्षित रूपमा सेवा सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

Previous Post

सम्भाबित संसद विघटनको विरोधमा कांग्रेसको प्रदर्शन

Next Post

अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त

admin

admin

Next Post
अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त

अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.