Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

राहुल गान्धीसहित विपक्षी नेताहरू प्रहरी हिरासतमा

admin
admin
August 11, 2025
राहुल गान्धीसहित विपक्षी नेताहरू प्रहरी हिरासतमा

Oplus_16908288

300
SHARES
ShareTweetSubscribe

२६ साउन,काठमाडौं । भारतको लोकसभामा प्रमुख विपक्षी दलका नेता राहुल गान्धी र केही अन्य विपक्षी सांसदहरूलाई दिल्ली प्रहरीले हिरासतमा लिएको छ।

मतदाता नामावलीमा लाखौंको संख्यामा हेरफेर भएको आरोप लगाउँदै विपक्षी गठबन्धनले निर्वाचन आयोगलाई घेराउ गर्ने प्रयास गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

राहुल गान्धीको नेतृत्वमा विपक्षी सांसदहरूले निर्वाचन आयोगतर्फ मार्चपास गरिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको थियो। यसअघि सबै सांसदहरू एकसाथ धर्नामा बसेका थिए।

हिरासतमा लिइएपछि राहुल गान्धीले यो लडाइँ संविधान बचाउनका लागि भएको र यो “एक व्यक्ति, एक मत” को सिद्धान्तका लागि गरिएको प्रतिक्रिया दिएका छन्। उनले सत्तापक्षले मतदाता नामावलीमा धाँधली गरेको आरोप पनि लगाएका छन्।

मार्चपासमा समाजवादी पार्टीकी डिम्पल यादव, तृणमूल कांग्रेसकी महुआ मोइत्रा, शिवसेनाका संजय राउत र कांग्रेसकी प्रियंका गान्धी लगायतका नेताहरूको पनि सहभागिता थियो।

Post Views: 7
Previous Post

गाजामा इजरायली हमलामा अल जजिराका पत्रकारसहित ६ जनाको हत्या

Next Post

पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै राख्न अदालतको आदेश

admin

admin

Next Post
पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै राख्न अदालतको आदेश

पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै राख्न अदालतको आदेश

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.