Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

खानेपानी मन्त्री यादवको प्रतिबद्धता, २२ करोडमा कलैयाको ‘क्याम्पस सडक’ बनाईदिने

admin
admin
March 9, 2025
खानेपानी मन्त्री यादवको प्रतिबद्धता, २२ करोडमा कलैयाको ‘क्याम्पस सडक’ बनाईदिने
500
SHARES
ShareTweetSubscribe

२५ फागुन,बारा । कलैया स्थित खौराही खोला छेउमा निर्माणधिन ‘क्याम्पस सडक’लाई थप व्यवस्थित बनाउन ड्रेन बनाउने तथा मर्मत सम्हार गर्ने योजना संघिय सरकारको खानेपानी मन्त्रालयले आगामि आर्थिक वर्षको बजेटमा समावेश गर्ने भएको छ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहको नेतृत्वमा मान्त्रालय पुगेको टोलिलाई खानेपानी मन्त्री प्रदिप यादवले आगामी आ.व. भित्र करिब २२ करोडको उक्त योजना बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाएका हुन।

कलैयाको बाईपास सडकको रुपमा बिकाश गर्नलागिएको क्याम्पस सडकलाई व्यवस्थित रुपले संचालनमा ल्याउन तथा अतिक्रमण रोक्न खोला छेउको सडकमा ड्रेन निर्माण गरिने कार्य उक्त योजनामा समावेश छ।

वडा नं. १,३,५ र १७ लाई जिडने उक्त सडक निर्माण भएपछी कलैयाको लाईफलाईमा नया कडि जोडिएन बिश्वाश गरिएको छ।

त्यस्तै वडा नं.१ स्थित श्री ३ चन्द्र उच्च माध्यमिक बिधालयमा ४४ लाखको बजेटमा सार्वजनिक शौचालय निर्माण गर्न समेत योजना माग गरिएको छ। मन्त्री यादवले उक्त योजना समेत आगामी आवको बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाएका छन।

खानेपानी मत्रालयका प्रमुख राजनितिक सल्लाहकार संबिधानसभा सदस्य प्रमोद गुप्ताको सहजिकरणमा कलैयाका राजनितिक दलको टोलिलि उक्त सडकको संरक्षणका लागि मन्त्रालय पुगेको हो।

टोलिमा नगरप्रमुख साह र संबिधानसभा सदस्य गुप्ता सहित पुर्वमन्त्री फर्मुल्लाह मंसुर, संबिधानसभा सदस्य लालबाबु सिंह, प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठ, वडाध्यक्षहरु मोहन बहादुर क्षेत्री, रामेश्वर यादव, रामबिश्वास ठाकुर, नेताहरु तेजनारायण साह, मुकेश साह, हरिओम सोनार लगायत सहभागी रहेका थिए।

Previous Post

समाजवादी प्रेस संगठनको धनुषा जिल्ला समिति प्रेस चौतारीमा समाहित

Next Post

कलैया उपमहानगरपालिकाद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

admin

admin

Next Post
कलैया उपमहानगरपालिकाद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कलैया उपमहानगरपालिकाद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.