Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बाराकाे विभिन्न ठाउबाट बारा प्रहरीद्वारा ठुलो मात्रामा लागु पदार्थ गाजा बरामद

admin
admin
April 18, 2025
बाराकाे विभिन्न ठाउबाट बारा प्रहरीद्वारा ठुलो मात्रामा लागु पदार्थ गाजा बरामद
550
SHARES
ShareTweetSubscribe

५ बैशाख, बारा । बारामा प्रहरीले विभिन्न ठाउँबाट गाजा सहित तीनजनालाई नियन्त्रणमा लिएको छ
प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-३ बाट ना ५ ख २५०४ नम्बरको मिनी ट्रकमा लोड गरिएको तीन सय ६७ किलोग्राम गाजा सहित व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले मकवानपुर कैलाश गाउपालिका-१० का जीवन थोकर, हेटौंडा उपमहानगरपालिका-३ का ईश्वर लोप्चनलाई पक्राउ गरेको हो ।

प्रहरीले प्रसौनी गाउपालिका-४ बाट पवन कुमार साहलाई दुई किलो गाजा सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले पचरौता नगरपालिका-१ बाट ६० किलो गाजा सहित भारतको बिजवनी रेगनियाका राज बिहार कुमारलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी गराए ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले जितपुरसिमरा उपमहानगरपालिका-२१ बाट ना ४१ प ६२४१ नम्बरको पल्सर मोटरसाइकल सहित ११ किलो गाजा बरामद गरेको छ ।
गाजा ओसार्ने व्यक्तिहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Post Views: 3
Previous Post

एमाले कलैया नगर अध्यक्षमा समिउल्लाह

Next Post

बुटवलमा युवतीमाथि गोली प्रहार

admin

admin

Next Post
भारतिय जंगलमा गोली लागेर एक नेपालीको मृत्यु

बुटवलमा युवतीमाथि गोली प्रहार

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.