Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कलैया उपमहानगरपालिकाद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

admin
admin
March 9, 2025
कलैया उपमहानगरपालिकाद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
300
SHARES
ShareTweetSubscribe

२५ फागुन,बारा । सुशासन पारदर्शिता जवाबदेहिता, कलैया उपमहानगरको प्रतिबद्धता’ भन्ने मुल नाराका सांथ कलैया उपमहानगरपालिकाको आयोजनामा वडा नं.१४ को बघवनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

उपप्रमुख रौशन प्रविनको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानिहरुले वडा कार्यालय तथा नगर कार्यालयबाट दिइदै आइएको सेवा सुबिधाबारे आफ्नो गुनासो राखेका थिए।

कार्यक्रममा उठेका सवालबारे उपप्रमुख प्रविन, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, वडा नं.१४ का अध्यक्ष सुरेन्द्र प्रसाद जयसवालले जवाफ दिएका थिए।

कार्यक्रममा राजकुमार जैसवाल, प्रयाग ठाकुर, रमावती देवि, राजकली देवि, बृजकिशोर मिश्रा, तैयब अंसारी रामअयोध्या प्रसाद जैसवाल लगायतकाले प्रश्न गरेका थिए।

सो अवसरमा विभिन्न शाखाका प्रमुख, स्थानिय जनप्रतिनिधी, अगुवा, समाजसेवी तथा नागरिकहरुको सहभागिता रहेको थियो।

Previous Post

खानेपानी मन्त्री यादवको प्रतिबद्धता, २२ करोडमा कलैयाको 'क्याम्पस सडक' बनाईदिने

Next Post

यातायात कार्यालय पर्सामा १ सय बीस पत्रकारलाई 'खाम', होलि खर्चको नाममा जनहि ५ देखि ५० हजारसम्म नजराना

admin

admin

Next Post
यातायात कार्यालय पर्सामा १ सय बीस पत्रकारलाई ‘खाम’, होलि खर्चको नाममा जनहि ५ देखि ५० हजारसम्म नजराना

यातायात कार्यालय पर्सामा १ सय बीस पत्रकारलाई 'खाम', होलि खर्चको नाममा जनहि ५ देखि ५० हजारसम्म नजराना

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

November 16, 2025
सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.