Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पत्रकार र संचार क्षेत्रको सुरक्षाप्रति राज्य गम्भीर नबनेको पत्रकारहरुको आरोप

admin
admin
April 19, 2025
पत्रकार र संचार क्षेत्रको सुरक्षाप्रति राज्य गम्भीर नबनेको पत्रकारहरुको आरोप
500
SHARES
ShareTweetSubscribe

६ बैशाख,बारा । पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कार्बाहीगर्न राज्य गम्भीर नभएको बाराका पत्रकारहरुले आरोप लगाएका छन ।
नेपाल पत्रकार महासंघ बाराले आज कलैया स्थित सभा हलमा आयोजना गरेको पुर्व अध्यक्ष र संचालकहरुस्ंगको छलफल कार्यक्रममा वक्ताहरूले पत्रकार रजकको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरे ।
उनीहरुले संचार क्षेत्रकालागि राज्यले बिशेष योजना बनाउनु पर्नेमा जोड दिए ।
स्वर्गीय पत्रकार रजकको परिवारलाई रोजगारीको ग्यारेन्टी गर्न समेत वक्ताहरूले माग गरे ।
महासंघका अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष कमल उपाध्याय , पुर्व उपाध्यक्ष राकेश पाण्डेय र रामबाबु मेहता,महासंघका सदस्य धिरेन्द्र तिवारी र नरेश गुप्ता ,नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ,महासंघका पुर्व सहसचिव संजय तिवारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन महासंघका सचिव पुष्पराज खतिवडाले गरेका थिए ।

Previous Post

बुटवलमा युवतीमाथि गोली प्रहार

Next Post

बंगलादेशमा मारिंदैछ प्रेस

admin

admin

Next Post
बंगलादेशमा मारिंदैछ प्रेस

बंगलादेशमा मारिंदैछ प्रेस

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.