Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

तराईको तस्करीमा सबैका आँखा

admin
admin
April 9, 2024
तराईको तस्करीमा सबैका आँखा
200
SHARES
ShareTweetSubscribe

२७ चैत,काठमाडौं । राजश्व र भन्सार कार्यालय रहेका तराईका प्रमुख १६ जिल्लामा सबैका आँखा लाग्ने गरेको छ । सरकारका अंगहरुले विमानस्थल भन्सार कार्यालयदेखि राजश्व कार्यालयले समेत राम्रोसँग काम गर्न नसकेको प्रधानमन्त्री कार्यालयको मूल्यांकन रहेको छ ।

सुरक्षा अंग मध्ये सशस्त्र प्रहरी र नेपाल प्रहरीका आइजीपीद्वय राजु अर्याल र बसन्त कुँवरले पनि तराईका जिल्लालाई टार्गेट गरेका छन् । उनीहरुले मातहत यूनिटलाई राजश्व संकलन बढाउन र चोरी तस्करी रोक्न कडा निर्देशन दिएका छन् ।

तराइका केही जिल्लामा तस्करिकी राज चलेको छ भन्दै दुवै आइजीपीले यस्तो निर्देशन दिएका हुन् । खासगरी झापा मोरङ , सप्तरी, सिराहा, सर्लाही, महोत्तरीका केही नाका बाट व्यापक तस्करी हुने गरेको भन्दै सशस्त्रले त्यहाँ एसपीलाई तस्करी नरोक मूख्यालय फिर्ता गर्ने चेतावनी दिएको छ ।

इलामको पशुपतिनगर, मोरङको बरडंगा, सुनसरिको हरिपुर सप्तरीको कुनौली नाकाबाट यतिखेर हार्डवेयर, चिनी, मदिरा आदिको व्यापक तस्करी हुने गरेको सशस्त्र मूख्यालयको बुझाइ रहेको छ । यता, सिरहाको माडरबाट मदिरा तस्करी रोकिएको छैन भने, महोत्तरीको रघुनाथपुर, सर्लाही र रौतहटका केही सीमानाकाबाट समेत तस्करी मौलाएको बताइएको छ ।

अहिले संस्थागत रुपमा नभए पनि स्थानीय स्तरमा तस्करी भएको बताइन्छ । रौतहटको गौर र पर्साको भिश्वा, भिकम्पुर नाका पनि तस्करीका लागि चर्चित छन् । यी नाकाबाट अहिले मदिरा सबैभन्दा बढी तस्करी हुने गरेको छ ।

यी नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले भन्सार र राजश्व कार्यालयलाई सहयोग गरिरहेका छन् । नेपाल प्रहरीले कमाण्ड कमजोर भएको भन्दै एसपीलाई मुख्यालय तानिसकेको छ भने सशस्त्र प्रहरीले पनि तस्करी रोक्न कडाई नगरे एसपीलाई तान्ने चेतावनी दिइसकेको छ ।दृष्टि

Previous Post

यातायातका डिजी भ्रष्टाचारको फाइल खोतल्न ‘बिजी’

Next Post

मेरो छोराको हत्या गराईयो, प्रहरीले दुर्घटना भन्दै मुद्दा दर्ता गर्न मानेन'- मृतकका बुवा

admin

admin

Next Post
मेरो छोराको हत्या गराईयो, प्रहरीले दुर्घटना भन्दै मुद्दा दर्ता गर्न मानेन’- मृतकका बुवा

मेरो छोराको हत्या गराईयो, प्रहरीले दुर्घटना भन्दै मुद्दा दर्ता गर्न मानेन'- मृतकका बुवा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.