५ मंसिर, काठमाडौं । पछिल्लो घटनाक्रमका कारण बाराका एसपी सन्तोष तामाङलाई उनको जिम्मेवारीबाट हटाई प्रहरी हेडक्वार्टरमा तानिएको छ ।
उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई बारा पठाइएको छ । यसैगरी, धादिङका एसपी भेषराज रिजाललाई मधेश प्रदेश कार्यालयमा सरुवा गरिएको छ भने एसपी सुमित खड्कालाई धादिङको जिम्मेवारी दिइएको छ ।









प्रतिक्रिया दिनुहोस् !