Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

नेकपा एमालेद्वारा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन

admin
admin
November 21, 2025
नेकपा एमालेद्वारा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन

Oplus_16908288

300
SHARES
ShareTweetSubscribe

म.आफताब आलम
बागमती ब्युराे
५ मंसिर,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको जनसंगठन विभाग अन्तर्गत ‘नेसनल भोलेन्टियर फोर्स’ गठनको घोषणा गरेको छ।

​पार्टी सचिवालय बैठकको निर्णयअनुसार यो फोर्स गठन गरिएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जनसंगठन विभागका प्रमुख भानुभक्त ढकालले उक्त फोर्सको औपचारिक घोषणा गरेका हुन्।

​नवगठित फोर्सको कमान्डरको जिम्मेवारी पुष्पराज श्रेष्ठलाई दिइएको छ। श्रेष्ठ यसअघि युवासंघका पूर्व उपाध्यक्ष थिए। घोषित फोर्समा देशका सबै जिल्लाबाट सदस्यहरू रहनेछन्। यो फोर्सको गठनले पार्टीको संगठनात्मक र स्वयंसेवा कार्यमा थप सक्रियता ल्याउने विश्वास लिइएको छ।

Previous Post

सिमरा झडप: आज वार्ता हुँदै, 'जेन-जी आन्दोलन' स्थगित, ३ पक्राउ

Next Post

बाराको सिमरा घटनाबारे जेन-जी र सुरक्षा समितिबीच वार्ता सुरु

admin

admin

Next Post
बाराको सिमरा घटनाबारे जेन-जी र सुरक्षा समितिबीच वार्ता सुरु

बाराको सिमरा घटनाबारे जेन-जी र सुरक्षा समितिबीच वार्ता सुरु

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारसँगको वार्ता सकारात्मक, राष्ट्र, राष्ट्रियता र धर्म बचाउ महाअभियानले फिर्ता लियो आम हड्ताल

सरकारसँगको वार्ता सकारात्मक, राष्ट्र, राष्ट्रियता र धर्म बचाउ महाअभियानले फिर्ता लियो आम हड्ताल

November 22, 2025
अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

November 22, 2025
मोबाइल चोरीको आरोपमा कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु

मोबाइल चोरीको आरोपमा कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु

November 22, 2025
पुर्व मन्त्री किसान श्रेष्ठको घरमा लुटपाटको शैलीमा प्रवेश गरी धम्की, सरकारसँग शान्ति सुरक्षाको माग

पुर्व मन्त्री किसान श्रेष्ठको घरमा लुटपाटको शैलीमा प्रवेश गरी धम्की, सरकारसँग शान्ति सुरक्षाको माग

November 22, 2025
बारा प्रहरीद्वारा लामो समयदेखि फरार तीन प्रतिवादी पक्राउ

सागर विश्वकर्मा पक्राउ

November 22, 2025
सिमरा घटना: जेनजी र प्रशासनबीच सहमति, तीन दिनभित्र माग सम्बोधन हुने

सिमरा घटना: जेनजी र प्रशासनबीच सहमति, तीन दिनभित्र माग सम्बोधन हुने

November 21, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.