Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

फागुन २१ को चुनावमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस

admin
admin
November 20, 2025
फागुन २१ को चुनावमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस

Oplus_16908288

450
SHARES
ShareTweetSubscribe

म. आफताब आलम
बागमती ब्युराे
४ मंसिर,काठमाण्डाै । राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको उक्त बैठकले नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न सिफारिस गरेको हो।

साथै, बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरी आवश्यक संशोधनका साथ स्वीकृत गरेको र उक्त प्रतिवेदनलाई राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिएका छन्।

बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरू तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देखापरेका घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरू र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा समेत छलफल भएको परिषद् सचिवालयले जनाएको छ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो।

Previous Post

नेकपा एमाले निकट अनेरास्वियुद्वारा अन्तरिम सरकारविरुद्ध नयाँबानेश्वरमा मसाल जुलुस

Next Post

GGBet - Opinie, Recenzja, Porady, i Bonusy

admin

admin

Next Post

GGBet - Opinie, Recenzja, Porady, i Bonusy

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारसँगको वार्ता सकारात्मक, राष्ट्र, राष्ट्रियता र धर्म बचाउ महाअभियानले फिर्ता लियो आम हड्ताल

सरकारसँगको वार्ता सकारात्मक, राष्ट्र, राष्ट्रियता र धर्म बचाउ महाअभियानले फिर्ता लियो आम हड्ताल

November 22, 2025
अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

November 22, 2025
मोबाइल चोरीको आरोपमा कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु

मोबाइल चोरीको आरोपमा कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु

November 22, 2025
पुर्व मन्त्री किसान श्रेष्ठको घरमा लुटपाटको शैलीमा प्रवेश गरी धम्की, सरकारसँग शान्ति सुरक्षाको माग

पुर्व मन्त्री किसान श्रेष्ठको घरमा लुटपाटको शैलीमा प्रवेश गरी धम्की, सरकारसँग शान्ति सुरक्षाको माग

November 22, 2025
बारा प्रहरीद्वारा लामो समयदेखि फरार तीन प्रतिवादी पक्राउ

सागर विश्वकर्मा पक्राउ

November 22, 2025
सिमरा घटना: जेनजी र प्रशासनबीच सहमति, तीन दिनभित्र माग सम्बोधन हुने

सिमरा घटना: जेनजी र प्रशासनबीच सहमति, तीन दिनभित्र माग सम्बोधन हुने

November 21, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.