Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

वीरगञ्जमा अवैध सुन बरामद: व्यवसायी सर्राफ पक्राउ, छानबिन जारी

admin
admin
October 14, 2025
वीरगञ्जमा अवैध सुन बरामद: व्यवसायी सर्राफ पक्राउ, छानबिन जारी

Oplus_16908288

450
SHARES
ShareTweetSubscribe

ईर्साद अन्सारी

२८ असोज,बारा । वीरगञ्जका सुन व्यवसायी अभिषेक सर्राफको माईस्थानस्थित घरमा सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले छापा मार्दा ठूलो मात्रामा स्रोत नखुलेको सुन, चाँदीका गहना, बहुमूल्य वस्तु र कारोबारसँग सम्बन्धित कागजात बरामद भएको छ ।

वीरगञ्ज महानगरपालिका-८ मा रहेको अभिषेक ज्वेलर्सका सञ्चालक सर्राफलाई राजस्व चुहावटको आशंकामा नियन्त्रणमा लिई उनको घर, कारोबार स्थल र गोदाममा खानतलासी गरिएको हो ।

प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार कारोबारका खाता र अन्य प्रमाणहरू समेत कब्जामा लिइएको छ । बरामद सामग्री हाल सुनचाँदी व्यवसायी संघको कार्यालयमा तौल तथा कानूनी प्रक्रियाका लागि पठाइएको छ भने यो घटनाले वीरगञ्जका अन्य सुन व्यवसायीहरूमा हलचल मच्चाएको छ ।

यसैबीच, केही व्यवसायीहरूले ‘घरमा सामग्री राख्दैमा अनुसन्धान गर्नु अनुचित’ भन्दै छापाको विरोधमा नाराबाजी गरेका छन् । तर, राजस्व अनुसन्धान कार्यालयले यो कार्य कानूनी प्रक्रिया अनुसार भएको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Previous Post

हमासले बुझाउँदै विपिनको शव

Next Post

सत्ता गठबन्धन भत्किएपछि मुख्यमन्त्री सिंह अल्पमतमा, आज विश्वासको मत लिँदै

admin

admin

Next Post
सत्ता गठबन्धन भत्किएपछि मुख्यमन्त्री सिंह अल्पमतमा, आज विश्वासको मत लिँदै

सत्ता गठबन्धन भत्किएपछि मुख्यमन्त्री सिंह अल्पमतमा, आज विश्वासको मत लिँदै

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.