१८ चैत,बारा। चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वीरगन्जस्थित पर्सा जिल्ला अदालत पुगेर मंगलबार तारेख बुझेका छन् ।
पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा उनीविरुद्ध मुद्दा दायर भएपछि अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार लामिछानेले केहीबेरअघि अदालत पुगेर कानुनी प्रक्रिया बमोजिम तारेख बुझेर फर्किएका हुन् ।
प्रतिक्रिया
