प्रधानमन्त्री बालेनको प्रस्तावमा रविले दिए रास्वपा सभापतिमा उम्मेदवारी

छानबिन न्यूज
पाठक संख्या 35
0 Min Read
Oplus_16908288

९ असार,बारा ।  राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदका लागि रवि लामिछानेले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पार्टीको बन्दसत्र सकिएलगत्तै उहाँले पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापति पदका लागि हालसम्म लामिछानेबाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेको बुझिएको छ ।

प्रतिक्रिया
शेयर