समाचार

खेतमा काम गर्दै राप्रपा अध्यक्ष लिङ्देन

१९ असार बीरगञ्ज ।  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन फुर्सद मिलाएर कृषिका काममा पनि व्यस्त रहन्छन्। झापाको हल्दिबारी १, आफ्नै घर...

Read more

कोईरालाको ९९ औं जन्म जयन्तीको अवसरमा नारायणी अस्पतालमा फाउन्डेशन द्वारा फलफुल बितरण

१८ असार बीरगञ्ज । पुर्व प्रधानमन्त्री स्व गिरिजा प्रसाद कोईरालाको ९९ औं जन्म जयन्तीको अवसरमा फलफूल बितरण गरिएको छ ।...

Read more

जुम्लामा चटयाङ लागेर ८० भेडाबाख्रा मरे

१८ असार जुम्ला । जुम्लाकाे पातारासी गाउँपालिकाकाे बागजाले पाटनमा चट्याङले ८० भेडाबाख्रा मरेका छन्। हिजाे दिउसाे ३ बजे पातारासीकाे बागजाले...

Read more

श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ

१८ असार, बीरगञ्ज । मोरङमा शुक्रबार राति श्रीमानले श्रीमतिलाई आगो लगाएर हत्या गरेका छन । <span;>शुक्रबार राति करिब १० बजे...

Read more

प्रस्तावित भएको ठाउमै बिमानस्थल बन्छ : प्रम देउवा

१८ असार बारा । प्रधानमन्त्री शेरबहादु देउवाले विमानस्थल निर्माणका लागि विज्ञसँग छलफल भइरहेको बताए। सत्ता गठबन्धनका शीर्ष नेतासहित शनिबार प्रस्तावित...

Read more

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकनका लागि प्रधानमन्त्रीसहितको टोली बारामा

१८ असार बारा ।<span;> प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बारा आएका छन । अवलोकनमा प्रधानमन्त्री...

Read more

समाजबादी प्रेस संगठन नेपालको मधेश प्रदेश बैठक बीरगञ्जमा सम्पन

१७ असार बीरगञ्ज । समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेस समितिको बिस्तारित बैठक बिरगंजमा सम्पन्न भएको छ । बैठकले श्रावण...

Read more
Page 39 of 48 1 38 39 40 48

ताजा अपडेट

प्रेस चौतारी नेपालद्वारा समाचार हटाउने आदेश र पत्रकारमाथि पक्राउ पुर्जीको विरोध काठमाडौं, २८ जेठ। प्रेस चौतारी नेपालले समाचार हटाउन अदालतले दिएको आदेश र पत्रकार दिलभूषण पाठकमाथि जारी भएको पक्राउ पुर्जीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। चौतारीका महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै प्रकाशित वा प्रसारित सामग्रीप्रतिको असन्तुष्टि वा विवाद निरुपण गर्ने संवैधानिक तथा कानुनी अधिकार प्रेस काउन्सिल नेपालमा निहित रहेको स्पष्ट पारेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘संविधानको रक्षा गर्ने जिम्मेवारी सम्मानित अदालतको भन्नेमा हामी प्रष्ट छौं। सम्मानित अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेछ।’ चौतारीले साइबर ब्युरोले पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता दर्शाउन पनि माग गरेको छ।