Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

भरत चौकमा नवनिर्मित पार्कको मेयर साह र पृतनापती जिसिले गरे उदघाटन

admin
admin
April 9, 2025
भरत चौकमा नवनिर्मित पार्कको मेयर साह र पृतनापती जिसिले गरे उदघाटन
550
SHARES
ShareTweetSubscribe

२७ चैत,बारा । कलैयाको मुख्यचौकमा नेपाली सेनाद्वारा पुन:निर्माण गरिएको पार्कको उदघाटन गरिएको छ।
पार्कको उदघाटन नेपाली सेनाका मध्यपुर्वी पृतनाका पृतनापती उपरथी कृष्ण प्रसाद जिसि र कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले संयुक्त रुपले गरेका छन।
कलैयाको मुटु मानिने भरत चौकमा रहेको पार्क जिर्ण भएपछी त्यसको पुन:निर्माण नेपाली सेनाको ब्रह्मपुरी स्थित ज्वालादल गणले गरेको थियो।
पार्कको उदघाटन गर्दै पृतनापती जिसिले नेपालका सबै वर्ग समुदायले मिलेर देशको रक्षा गरेको र त्यसको जगेर्णा गर्ने दायित्व सबैको भएको बताए।
पार्कमा मधेशका सेनाको प्रतीक स्वरुप नेपालको नक्साको दुबैछेउं भाला सहित दुइजना मधेसी व्यक्तिहरुको मुर्ती स्थापना गरिएको छ।
जिसिले उदघाटनपछी कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहलाई उक्त पार्क हस्तान्तरण गर्नुभएको हो। बिधिवत रुपमा पुजाआजाका साथ नेपाली झण्डा फहराउदै कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा उपप्रमुख रौशन प्रविन, प्रमुख प्रशासिकिय अधिकृत नाथु साह, वडा नं.१ का वडाध्यक्ष मोहन क्षेत्री तथा विभिन्न सुरक्षा निकायका प्रमुखहरु, संचारकर्मी एवम आम नागरिक सहभागी रहेका थिए।

Post Views: 4
Previous Post

रास्वपा सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान

Next Post

सार्वजनी जग्गा किर्ते गर्नेलाई बारा प्रहरीले बचाउन खोजेको आरोप, सरकारी वकिलले म्याद थपेको आरोपीलाई बिना अनुसंधान छोडियो

admin

admin

Next Post
सार्वजनी जग्गा किर्ते गर्नेलाई बारा प्रहरीले बचाउन खोजेको आरोप, सरकारी वकिलले म्याद थपेको आरोपीलाई बिना अनुसंधान छोडियो

सार्वजनी जग्गा किर्ते गर्नेलाई बारा प्रहरीले बचाउन खोजेको आरोप, सरकारी वकिलले म्याद थपेको आरोपीलाई बिना अनुसंधान छोडियो

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.