Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

स्रोत नखुलेको १३ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ, हुण्डी कारोबारको आशंकामा अनुसन्धान जारी

admin
admin
June 13, 2025
स्रोत नखुलेको १३ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ, हुण्डी कारोबारको आशंकामा अनुसन्धान जारी
700
SHARES
ShareTweetSubscribe

३० जेठ,बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२, एयरपोर्ट रोडबाट स्रोत नखुलेको १३ लाख ७ हजार ५ सय रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका-१६ बस्ने २० वर्षीय सुरज कुशवाहा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीको कमान्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहिबार (जेठ २९ गते) दिउँसो करिब ४ बजेको समयमा कुशवाहालाई पक्राउ गरेको हो । सिमरा चोकबाट एयरपोर्टतर्फ जाँदै गरेका कुशवाहाले पिठ्युँमा बोकेको कालो रंगको झोला शंकास्पद देखिएपछि प्रहरीले उनलाई रोकेर खानतलासी गरेको थियो ।

खानतलासी गर्दा उनको झोलाबाट नेपाली १ हजार दरका १०६७ थान, ५ सय दरका ४८० थान र १ सय दरका ५ थान नोट गरी कुल १३ लाख ७ हजार ५ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । नगदसहित विभिन्न बिल भौचर कागजातहरू र ‘सागर मनी ट्रान्सफर वीरगञ्ज’ लेखिएको स्ट्याम्प समेत बरामद भएको छ ।

प्रहरीले बरामद भएको रकम हुण्डी कारोबारको भएको आशंकामा कुशवाहाविरुद्ध हुण्डी कारोबारसम्बन्धी शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ । यस घटनाले अवैध वित्तीय कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको संकेत गर्छ । थप छानबिनबाट यस कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पहिचान खुल्न सक्ने अपेक्षा गरिएको छ ।

Previous Post

वीरगन्जमा बिहानै भएको दुर्घटनामा २ जनाको मृत्यु, १ गम्भीर घाइते

Next Post

अवैध आयातमाथि सशस्त्र प्रहरीको कडाई: बारामा करिब ४० लाख बराबरको एयरपोड र टेम्परग्लास बरामद

admin

admin

Next Post
अवैध आयातमाथि सशस्त्र प्रहरीको कडाई: बारामा करिब ४० लाख बराबरको एयरपोड र टेम्परग्लास बरामद

अवैध आयातमाथि सशस्त्र प्रहरीको कडाई: बारामा करिब ४० लाख बराबरको एयरपोड र टेम्परग्लास बरामद

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पाँचथरको बेलिब्रिज दुर्घटना: ज्यान गुमाउने तीनै जना बाराका मजदुर

पाँचथरको बेलिब्रिज दुर्घटना: ज्यान गुमाउने तीनै जना बाराका मजदुर

June 15, 2025
केदारनाथमा फेरि हेलिकप्टर दुर्घटना: ५ जनाको मृत्यु, हवाई सुरक्षामाथि गम्भीर प्रश्न

केदारनाथमा फेरि हेलिकप्टर दुर्घटना: ५ जनाको मृत्यु, हवाई सुरक्षामाथि गम्भीर प्रश्न

June 15, 2025
पर्साका कांग्रेस नेताहरूको ‘नौटंकी’ : सरकारमै रहेर सडकमा माग उठाउँदै

पर्साका कांग्रेस नेताहरूको ‘नौटंकी’ : सरकारमै रहेर सडकमा माग उठाउँदै

June 14, 2025
वीरगञ्जका विद्यालयमा गर्मी बिदा थप: जनजीवन अस्तव्यस्त, तापक्रम ४१ डिग्री सेल्सियससम्म

वीरगञ्जका विद्यालयमा गर्मी बिदा थप: जनजीवन अस्तव्यस्त, तापक्रम ४१ डिग्री सेल्सियससम्म

June 14, 2025
अवैध आयातमाथि सशस्त्र प्रहरीको कडाई: बारामा करिब ४० लाख बराबरको एयरपोड र टेम्परग्लास बरामद

अवैध आयातमाथि सशस्त्र प्रहरीको कडाई: बारामा करिब ४० लाख बराबरको एयरपोड र टेम्परग्लास बरामद

June 14, 2025
स्रोत नखुलेको १३ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ, हुण्डी कारोबारको आशंकामा अनुसन्धान जारी

स्रोत नखुलेको १३ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ, हुण्डी कारोबारको आशंकामा अनुसन्धान जारी

June 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.