Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

केदारनाथमा फेरि हेलिकप्टर दुर्घटना: ५ जनाको मृत्यु, हवाई सुरक्षामाथि गम्भीर प्रश्न

admin
admin
June 15, 2025
केदारनाथमा फेरि हेलिकप्टर दुर्घटना: ५ जनाको मृत्यु, हवाई सुरक्षामाथि गम्भीर प्रश्न

Oplus_16777216

550
SHARES
ShareTweetSubscribe

१ असार,काठमाण्डाैं । भारतको उत्तराखण्ड राज्यमा अवस्थित प्रसिद्ध धार्मिक स्थल केदारनाथ जाने क्रममा भएको एक हेलिकप्टर दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। आज बिहान आर्यन कम्पनीको उक्त हेलिकप्टर त्रिजुगीनारायण नजिकै, गौरीकुण्ड क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा हेलिकप्टरमा सवार सबै पाँच जनाको मृत्यु भएको पुष्टि गरिएको छ, जसमा एक बालक पनि सामेल छन्। प्रारम्भिक जानकारी अनुसार, हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ जाँदै गर्दा मौसम एक्कासी बिग्रिएपछि यो दुर्घटना भएको अनुमान गरिएको छ।

घटनास्थलमा स्थानीय प्रशासन, प्रहरी र उद्धार टोली तत्काल पुगेका छन्। खराब मौसमका कारण उद्धार कार्यमा केही चुनौती देखिए पनि प्रयासहरू जारी छन्।
केदारनाथ धार्मिक यात्राको सिजन सुरु भएको समयमा भएको यो दुर्घटनाले यात्रु सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको छ। भारतीय अधिकारीहरूले दुर्घटनाको विस्तृत छानबिन थाल्ने बताएका छन्।

पटकपटकको दुर्घटनाले सुरक्षामा प्रश्न:
केदारनाथ क्षेत्रमा हेलिकप्टर दुर्घटनाको यो पहिलो घटना भने होइन। यसअघि पनि केदारनाथ यात्राका क्रममा हेलिकप्टर दुर्घटना भई मानवीय क्षति भएको थियो। गत वर्ष अक्टोबरमा पनि केदारनाथबाट फाटा फर्कँदै गरेको एक हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको थियो।

लगातारको यस्ता दुर्घटनाले यस क्षेत्रमा सञ्चालित हवाई सेवाहरूको सुरक्षा मापदण्ड र तिनको पालनाबारे गम्भीर प्रश्न उठाएको छ।

 

Post Views: 3
Previous Post

पर्साका कांग्रेस नेताहरूको 'नौटंकी' : सरकारमै रहेर सडकमा माग उठाउँदै

Next Post

पाँचथरको बेलिब्रिज दुर्घटना: ज्यान गुमाउने तीनै जना बाराका मजदुर

admin

admin

Next Post
पाँचथरको बेलिब्रिज दुर्घटना: ज्यान गुमाउने तीनै जना बाराका मजदुर

पाँचथरको बेलिब्रिज दुर्घटना: ज्यान गुमाउने तीनै जना बाराका मजदुर

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.