Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

नेकपा (एमाले) ले घोषणा गर्दै ‘नेशनल भोलेन्टियर फोर्स’ (NVF)

admin
admin
November 21, 2025
नेकपा (एमाले) ले घोषणा गर्दै ‘नेशनल भोलेन्टियर फोर्स’ (NVF)

Oplus_16908288

450
SHARES
ShareTweetSubscribe

बिकेन्द्र सुबेदी
५ मंसिर,काठमाण्डाैं । नेकपा (एमाले) ले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेशनल भोलेन्टियर फोर्स (NVF) को घोषणा गर्दैछ ।

आज बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले बबरमहलको कार्की ब्यांक्वेटमा एक घोषणा सभा मार्फत यस फोर्सको सार्वजनिक गर्ने कार्यक्रम छ । यसअघि, माइतीघर मण्डलामा युवाहरू भेला भएर बानेश्वरसम्म मार्चपास गर्ने तय भएको छ ।

पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३/२४ को घटनापछि आम मानिसहरूको खस्किएको मनोबल उठाउन NVF घोषणा गर्न लागिएको हो ।

फोर्सको मुख्य उद्देश्यहरूमा राज्यका निकायलाई सहयोग गर्ने, जनतालाई भय र असुरक्षाबाट मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, र प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने रहेका छन् ।

सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले अध्यक्ष ओली लगायत नेताहरूका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि यो फोर्सको आवश्यकता महसुस भएको एमालेले जनाएको छ । ढकालले NVF को प्रदेश र जिल्लागत संरचना पनि तत्काल विस्तार गरिने जानकारी दिएका छन्, जसमा एक जना कमाण्डर र दुई जना सहायक कमाण्डरको व्यवस्था गरिएको छ ।

Previous Post

गृहमन्त्री अर्यालको राजीनामा माग्दै जेनजी युवा समूहद्वारा सिरहा प्रशासनमा ज्ञापनपत्र, आज बजार बन्दको घोषणा

Next Post

सिमरा झडप: आज वार्ता हुँदै, 'जेन-जी आन्दोलन' स्थगित, ३ पक्राउ

admin

admin

Next Post
बाराको सिमरामा Gen-Z प्रदर्शन उग्र बनेपछि आज पुन:कर्फ्यू आदेश जारी

सिमरा झडप: आज वार्ता हुँदै, 'जेन-जी आन्दोलन' स्थगित, ३ पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारसँगको वार्ता सकारात्मक, राष्ट्र, राष्ट्रियता र धर्म बचाउ महाअभियानले फिर्ता लियो आम हड्ताल

सरकारसँगको वार्ता सकारात्मक, राष्ट्र, राष्ट्रियता र धर्म बचाउ महाअभियानले फिर्ता लियो आम हड्ताल

November 22, 2025
अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

अनिश्चितकालीन बन्द हड्ताल टार्ने प्रयासः प्रसाईं अभियानसँग सरकारको वार्ता

November 22, 2025
मोबाइल चोरीको आरोपमा कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु

मोबाइल चोरीको आरोपमा कुटपिटबाट सप्तरीमा एक युवकको मृत्यु

November 22, 2025
पुर्व मन्त्री किसान श्रेष्ठको घरमा लुटपाटको शैलीमा प्रवेश गरी धम्की, सरकारसँग शान्ति सुरक्षाको माग

पुर्व मन्त्री किसान श्रेष्ठको घरमा लुटपाटको शैलीमा प्रवेश गरी धम्की, सरकारसँग शान्ति सुरक्षाको माग

November 22, 2025
बारा प्रहरीद्वारा लामो समयदेखि फरार तीन प्रतिवादी पक्राउ

सागर विश्वकर्मा पक्राउ

November 22, 2025
सिमरा घटना: जेनजी र प्रशासनबीच सहमति, तीन दिनभित्र माग सम्बोधन हुने

सिमरा घटना: जेनजी र प्रशासनबीच सहमति, तीन दिनभित्र माग सम्बोधन हुने

November 21, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.