मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

छानबिन न्यूज
पाठक संख्या 49
0 Min Read
Oplus_16908288

४ जेठ,बारा ।  राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पर्सा प्रहरिले  वीरगञ्जबाट पक्राउ गरेको छ।

भोलि तय गरिएको आफ्नो अभियानको कार्यक्रमका लागि पर्सा आई पुगेका प्रसाईंलाई प्रहरीले सोही कार्यक्रमको पूर्वसन्ध्यामा पक्राउ गरेको हो।

प्रतिक्रिया
शेयर