सरकारद्वारा पेट्रोलियम संकटका कारण हप्तामा दुई दिन बिदा दिने निर्णय

छानबिन न्यूज
पाठक संख्या 44
0 Min Read
Oplus_16908288

२२ चैत,काठमाण्डाैं । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार यो व्यवस्था भोलि चैत २३ गतेदेखि नै लागू हुनेछ। इन्धनको खपत कम गरी आर्थिक भार घटाउने उद्देश्यले चालिएको यो कदम भोलिदेखि नै कार्यान्वयनमा आउने जानकारी प्रवक्ता पोखरेलले दिए।का छन ।

प्रतिक्रिया
शेयर