एमाले उम्मेदवार किसान श्रेष्ठद्वारा औराहाबाट मतदान

छानबिन न्यूज
पाठक संख्या 88
0 Min Read

​२१ फागुन,बारा ।  बारा निर्वाचन क्षेत्र नम्बर ४ का नेकपा (एमाले) का उम्मेदवार कृष्णकुमार (किसान) श्रेष्ठले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ स्थित औराहा मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्।

प्रतिक्रिया
शेयर