सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि व्यवसायी दीपक भट्ट पक्राउ

छानबिन न्यूज
पाठक संख्या 44
0 Min Read
Oplus_16908288

१९ चैत,बारा ।  सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको छ।

एआईजी मनोज केसीका अनुसार, उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेसँगै विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर पासपोर्ट रोक्का राख्न अनुरोध गरेपछि उनलाई अध्यागमनको कालोसूचीमा समेत राखिएको थियो।

सोही प्रक्रिया र अनुसन्धानको सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया
शेयर