सर्वोच्चद्वारा पूर्वगृहमन्त्री लेखकको हकमा कारण देखाऊ आदेश जारी

छानबिन न्यूज
पाठक संख्या 89
0 Min Read
Oplus_16908288

१६ चैत,काठमाण्डाैं । जेन–जी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा फौजदारी अभियोगमा गत शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

अदालतले पक्राउ गर्नुको लिखित कारण माग गरे तापनि लेखकलाई तत्काल रिहा गर्न भने अस्वीकार गरेको छ, जसका कारण उनी हाल हिरासतमै रहनेछन्।

प्रतिक्रिया
शेयर