नवनियुक्त मन्त्रीहरू र प्रधानमन्त्री बालेन शाहद्वारा पद तथा गोपनीयताको शपथ

छानबिन न्यूज
पाठक संख्या 113
0 Min Read
Oplus_16908288

१३ चैत,काठमाण्डाैं । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले १५ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको शपथ लिएलगतै १५ जना मन्त्रीहरुले शपथ लिएका थिए । प्रधानमन्त्री शाहले आजै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रतिक्रिया
शेयर