इरानी सेनाका दोस्रो कमाण्डर जनरल नाइनी अमेरिकी र इजरायली हमलामा मारिए

छानबिन न्यूज
पाठक संख्या 76
0 Min Read
Oplus_16908288

६ चैत,काठमाण्डाैं । इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका दोस्रो कमाण्डर तथा प्रवक्ता जनरल अलि मोहम्मद नाइनीको अमेरिका र इजरायलको संयुक्त मिसाइल हमलामा परेर मृत्यु भएको छ ।

जसको पुष्टि स्वयं इरानी सेनाले गरिसकेको छ भने यसअघि नै अमेरिकी आक्रमणमा सर्वोच्च नेता आयातुल्लाह खामेनीसहित चार उच्च अधिकारीहरूले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया
शेयर