४ चैत,काठमाण्डाैं । खोटाङको केपिलासगढी गाउँपालिका-२ स्थित खार्तम्छा बालाबेँसीमा बिरामी लिन गएको एयर डाइनेष्टीको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ।
क्याप्टेनसहित कुल ६ जना सवार रहेको उक्त हेलिकप्टर दुर्घटना हुँदा स्थानीय काजीबहादुर राई घाइते भएका छन् भने अन्य यात्रुहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया
