बारामा मतदान अधिकृत मतदानस्थलमै बेहोस

छानबिन न्यूज
पाठक संख्या 153
0 Min Read

बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका निर्वाचन अधिकृत श्याम प्रसाद साह अचानक बेहोस भएका छन्।

जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार मतदान कार्य जारी रहेको समयमा अचानक स्वास्थ्य समस्या देखिएर उनी ढलेपछि तत्काल उपचारका लागि बाराकै स्थानीय अस्पतालमा पठाइएको छ।

प्रतिक्रिया
शेयर