मध्यपूर्वको तनाव: ट्रान्जिटमा अलपत्र नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षा र व्यवस्थापन गरिने
१७ फागुन,काठमाण्डाैं । मध्यपूर्वमा बढ्दो तनावका कारण विभिन्न देशका विमानस्थलमा अलपत्र परेका…
मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा, १७ लाखभन्दा बढी नागरिक प्रभावित हुन सक्ने
१७ फागुन,काठमाण्डाैं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण घटनाक्रमलाई दृष्टिगत गर्दै…
निर्वाचन अवधिभर मादक पदार्थ बिक्री–वितरण र सेवनमा प्रतिबन्ध
ईर्साद अन्सारी १४ फागुन,काठमाण्डाैं । आगामी फागुन २१ गते बिहान ७ बजेदेखि…
नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न
१० फागुन,काठमाण्डाैं । देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्याएको छ…
फागुन २० देखि २२ गतेसम्म सरकारलाई बिदा दिन निर्वाचन आयोगको आग्रह
१० फागुन,काठमाण्डाैं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने चुनावमा मतदाताको…
विषाक्त माछाको अवैध तस्करीले जनस्वास्थ्य जोखिममा: सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न
३ फागुन,बारा/रौतहट । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने बारा र रौतहटको सिमानास्थित अरुवा…
निषेधाज्ञा चिर्दै काठमाडौंमा राजावादीको शक्ति प्रदर्शन
१ फागुन,काठमाण्डाैं । झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि…
जनयुद्ध दिवस’ मा प्रचण्डको आह्वान : राष्ट्रिय संकट समाधानका लागि सबै शक्ति एक हुनुपर्छ
ईर्साद अन्सारी १ फागुन,काठमाण्डाैं । जनयुद्ध दिवस’ को अवसरमा शुभकामना सन्देश दिँदै…
टिकटकले तीन महिनामा हटायो नेपालका २८ लाख भिडियो
२९ माघ,काठमाण्डाैं । सन् २०२५ को तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर) सम्मको अवधिमा…
सिरहा कारागारका कैदीको हातमा कसले पुर्यायो पेस्तोल र गोली ?
२८ माघ, काठमाडौं । जिल्ला कारागार सिरहा १० जना कैदीबन्दीको आँखामा पट्टी…
