Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पर्सा यातायात कार्यालयले कराेडाै असुलेर आजै प्रयाेगात्मक परिक्षाकाे नतिजा प्रकाशन गर्याे

admin
admin
April 29, 2025
पर्सा यातायात कार्यालयले कराेडाै असुलेर आजै प्रयाेगात्मक परिक्षाकाे नतिजा प्रकाशन गर्याे

Oplus_131072

550
SHARES
ShareTweetSubscribe

१६ बैशाख,बारा । यातायात ब्यवस्था कार्यालय बिरगञ्जले आज मंगलबार लिएकाे ट्रायल परिक्षाकाे नतिजा आजै प्रकाशन गरेकाे जनाएकाे छ ।

आज ट्रायल परीक्षा चल्दा चल्दै नतिजा सार्वजनिक (सवारी चालक अनुमति पत्र ) गरेकाे ट्रायल प्रमुख रामसुन्दर महताेले बताए ।।

अरूबेला कम्तीमा १५ दिनमा आउने नतिजा आजकाे आजै राखेपछि सेवाग्राही आश्चर्यचकित भएका छन । यस बिषयमा ट्रायल प्रमुख महताेसंग साेध्दा ट्राफिकका एसपीकाे र प्रहरिकाे डिआईजीकाे सरुवा भएकाे कारण छिटै नतिजा प्रकाशन गर्नु परेकाे बताएका छन ।

तर पर्सा ट्राफिक प्रहरिका प्रमुख प्रहरी निरिक्षक लाेकराज भटले यश बिषयमा आफुलाइ केही जानकारी नभएकाे बताएर पानी माथिकाे ओभानाे बनेका छन । जबकि उनका प्रतिनिधिले हस्ताक्षर नगरे सम्म बैध मानिदैन ।

हिजाे साेमबार लिएकाे लिखित परिक्षामा सतप्रतिशत नतिजा निकालिएकाे थियाे भन्ने आजकाे मंगलबार लिएकाे करिब नया २२० थप गरि तिनसय जनाले दिएकाे प्रयाेगात्मक परिक्षामा सबैलाई पास गराइएकाे बताईन्छ । जबकी स्थलगत ५ प्रतिशतले मात्र पास गरेकाे एक कर्मचारीले छानबिनलाइ बताएका छन ।

श्राेतका अनुसार ट्रायल प्रमुख महताेले बिचाैलीयासंग माेटाे रकम असुलेर ट्राफिक,जिल्ला प्रशासन लगायतलाई बिश्वासमा लिएर ज्यानमारा लाईसेन्स पास गराएकाे बताईन्छ ।

ट्राफिकले सडकमा दुर्घटना राेक्नु भन्दा ज्यानमारा लाईसेन्स दिने तर्फ कडाइ गर्ने हाे कि ? यस तर्फ सबैकाे ध्यान जान जरूरी छ ।

 

Previous Post

नेपाल प्रहरीका ६३ एसपीको सरुवा, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन पथलैया बारामा भिम किरण बाेगटी

Next Post

बिदेश पठाईदिने आश्वासन दिएर विभिन्न युवासंग १७ लाख ठगी फरार रहेका श्रवण प्रहरी खाेरमा

admin

admin

Next Post
बिदेश पठाईदिने आश्वासन दिएर विभिन्न युवासंग १७ लाख ठगी फरार रहेका श्रवण प्रहरी खाेरमा

बिदेश पठाईदिने आश्वासन दिएर विभिन्न युवासंग १७ लाख ठगी फरार रहेका श्रवण प्रहरी खाेरमा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.