बिरगञ्ज / जेठ ७
सुरक्षा प्रमुखहरूकाे ध्यान निर्वाचनकाे मत गणना तिर केन्रद्रित हुदा सिमावर्ति बिरगञ्ज रक्साैल नाकाकाे पाेष्मा कार्यरत कमान्डरले पर्साका एसपि रमेश बस्नेतकाे आखा छली लाखाै मुल्यकाे तस्करिकाे समान कटाए पछि पर्सा प्रहरिकाे आलाेचना शुरू भएकाे छ । तस्कर समुहले भारतिय सिमा बजार रक्साैलबाट भन्सार छली लाखाै मूल्य बराबरकाे कपडा कटाए पछि आलाेचना शुरू भएकाे हाे । बुधवार राति रक्साैलकाे दशगजा मै अवस्थित रक्साैलकाे अहिर्वा टाेला हुँदै राति ३५ देखि ४० वटा साईकलमा कपडाकाे ठुला ठुला गाठ नेपाल भित्रेयाएका छन ।
रातिकाे समयमा तस्कर समूह मध्येका अनिल भन्नेले अस्थायी प्रहरी पाेष्ट ईनर्वा गाउका ईन्चार्ज, टाईगर टाेलीका ईन्चार्ज र शसस्त्र प्रहरिकाे बाेर्डर आउट पाेष्ट ईनर्वाका ईन्रचार्जलाई आर्थिक प्रलाेभनमा पारि सामान भित्रेयाएका हुन । अहिले ती नाका तस्करहरूकाे लागि सुरक्षित नाका बनेकाे छ , अहिले उक्त नाकाबाट शत्रुधन, अनिल लगायतकाे दर्जनाै तस्कर समुहले लता कपडा,किराना,हार्डवेयर,जुता चप्पल,साैन्दर्यका सामान,भारतिय माछा निर्वाध भभित्रेयाउने गरिए
काे छ ।
प्रतिक्रिया दिनुहोस् !